• Rental Nepal is Complete Real Estate Solution for Nepal

ट्रम्पले राष्ट्रपति पदको शपथ खाएको खुसीयालीमा काठमाडौंमा उत्सव !

काठमाडौं, ८ माघ-डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको सपथ खाएसँगै नेपालमा खुसीयाली मनाउँदै एक रोचक कार्यक्रमको आयोजना गरिएको छ । शनिबार राजधानीमा घरजग्गा व्यवसायीले खुसीयाली मनाउँदै शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेका हुन् । ट्रम्प पनि घरजग्गा व्यवसायी भएको र आफूहरुको पेशा पनि मिल्ने भएकाले सो खुसीमा कार्यक्रम गरिएको उनीहरुको भनाइ छ । कार्यक्रममा बोल्दै […]

गाडी आयात रोक, घरजग्गामा जाने कर्जा तत्कालका लागि बन्द गर

सम्पादकीय टिप्पणी बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३०.४ प्रतिशतले बढेकोमा ओभरड्राफ्ट, हायर पर्चेज, घरजग्गा तथा शेयरको धितोमा प्रवाह हुने कर्जा उल्लेख्य रुपमा बढ्नु चासोको विषय हो । यस्तो अवस्थामा उत्पादनमुलक क्षेत्रमा जानुपर्ने कर्जा जोखिमयुक्त क्षेत्रतर्फ उन्मुख हुन सक्दछ । तसर्थ, आगामी दिनमा बैंक तथा वित्तीय संस्थाहरुले विवेकशील एवम् सावधानीपूर्ण तवरले कर्जा प्रवाह […]

सीईले बनाउँदैछ डेढ दर्जन हाउजिङमा १७०० घर, थप आधा दर्जन बढी नयाँ परियोजना ल्याउने योजनामा

नेपाली रियल इस्टेट क्षेत्रमा मार्केट लिडरका रुपमा देखिन थालेको सीई ग्रूपले निर्माणाधिन र नयाँ घोषणा गरेका गरी एकसाथ करिब डेढ दर्जन हाउजिङ परियोजना निर्माण गर्दै छ । स्थापनाको पूर्वाद्र्धमा आफूलाई कन्ट्र्याक्टरका रुपमा केन्द्रित गरेको सीई कन्ष्ट्रक्शन विस्तारै डेभलपर्सका रुपमा आएर अहिले नेपालमा सबैभन्दा धेरै हाउजिङ परियोजना बनाउने रियल इस्टेट कम्पनीका रुपमा उभिएको छ । सीईले निर्माणाधिन […]

२० भन्दा बढी नयाँ हाउजिङ आउँदै, ३५०० नयाँ घर थपिने

१६ महिनाअघिको भूकम्प र सोलगत्तैको नाकाबन्दीले निर्माण सामग्री र श्रमिकको अभावमा ६ महिनाभन्दा बढी चहलपहलविहीन बनेको हाउजिङ बजार यतिबेला पुनः तात्न थालेको छ । कहलिएका डेभलपर्सले यसअघि बनाएका वा निर्माणाधीन अधिकांश परियोजनाका प्रायः सबै बाँकी घर पछिल्ला ६–७ महिनायता विक्री भइसकेका छन् । भूकम्पअघिको ९ महिना वास्तविक उपभोक्ताको प्रवेशले गतिशील देखिएको रियल इस्टेट बजार अहिले […]

वार्षिक ४ लाख तलब बुझ्ने कर्मचारीले कसरी ठड्याउँछन् बंगला ?

वार्षिक ४ लाख तलब बुझ्ने कर्मचारीले कसरी ठड्याउँछन् बंगला ?

शरद अोझा घटना १: नेपालगञ्जको पूर्वोत्तरतर्फ अवस्थित टोलको नाम हो ‘सचिव टोल’ । विगत तीन–चार वर्षयता मध्यपश्चिमाञ्चल विकास क्षेत्रका पहाडी जिल्लामा कार्यरत ३० भन्दा बढी गाविस सचिवले उक्त क्षेत्रमा घर बनाएकाले उक्त टोलको नाम नै रहन पुग्यो ‘सचिव टोल’ । स्थानीय बासिन्दा महेन्द्र कार्कीका अनुसार सचिव टोलमा एक कट्ठा (करीब १३ आना) जग्गाको मूल्य तीन–चार […]

प्रेरणाको सम्पत्तिसँग जोडिएका सात मिति

प्रेरणाको सम्पत्तिसँग जोडिएका सात मिति

काठमाडौं, पुस २२ तत्कालीन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा सिंहलाई दाइजो दिएको छाउनीस्थित १५ रोपनी एक आना जग्गा सरकारमातहत आएको छ। सर्वोच्च अदालतले बिहीबार उक्त जग्गा सरकारकै भएको फैसला दिएको छ। पूर्वराजदरबारको नाममा रहेको जग्गा र महलको चल्तीको मूल्य करिब एक अर्ब हुन्छ। प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशद्वय दीपक कार्की र सपना मल्लको संंयुक्त इजलासले […]

घरजग्गा कारोबारमा बैंकले दिन छाडे ऋण

घरजग्गा कारोबारमा बैंकले दिन छाडे ऋण

काठमाडौं, पुस १२ बैंकहरूले घरजग्गा कारोबार (रियल इस्टेट)मा ऋण दिन बन्द गरेका छन्। वित्तीय प्रणालीमा तरलता संकट बढ्दै जाँदा रियल इस्टेट र सेयरको धितोमा दिने मार्जिन प्रकृतिका कर्जा प्रवाहमा रोक लगाउन थालेको बैंकरहरूले बताए। ‘सेयर धितोमा कर्जा दिन त केही साताअघिदेखि नै बन्द भइसकेको छ,’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘अहिले […]

सातै प्रदेशमा इन्धन भन्डारणका लागि जग्गा खरिद प्रक्रिया शुरु

काठमाडौँ – नेपाल आयल निगमले इन्धन भण्डारण गृह निर्माणका लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाएको छ । ९० दिनलाई पुग्ने गरी इन्धन भण्डारण स्थल निर्माण गर्न निगमले सूचना गरी जग्गा खरिद प्रक्रिया शुरु गरेको आजको कारोबर दैनिकमा खबर छ । निगमले विभिन्न जिल्लामा जग्गा खरिदका लागि टेन्डर आह्वान गरिसकेको छ । सातै प्रदेशमा इन्धन भन्डारण […]

मालपोत कार्यालय ‘सर्वाधिक घुस्याहा’

  सरकारी कार्यालयमध्ये मालपोतमा सबैभन्दा बढी घुस लेनदेन हुने गरेको एक अध्ययनले देखाएको छ। भ्रष्टाचारविरुद्ध काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको अध्ययनले सबैभन्दा बढी घुस लिने र काममा ढिलाइ गर्ने निकायका रुपमा मालपोत कार्यालयलाई देखाएको छ। ट्रान्सपरेन्सीले विभिन्न ९ जिल्लाका शिक्षा र स्थानीय विकास केन्द्रीत १२ वटा सरकारी कार्यालयको सर्वेक्षण गरेको थियो। मातपोत। यातायात व्यवस्था, […]

मापदण्ड विपरित जग्गा प्लटिङ गर्ने कार्यमा रोक,अनाधिकृत जग्गा प्लटिङ गर्नेमाथि कारवाही

मापदण्ड विपरित जग्गा प्लटिङ गर्ने कार्यमा रोक,अनाधिकृत जग्गा प्लटिङ गर्नेमाथि कारवाही

भक्तपुरमा मापदण्ड विपरित जग्गा प्लटिङ्ग गर्न नपाउने भएको छ । उपत्यका विकास प्राधिकरण भक्तपुरले मापदण्ड विपरित प्लटिङ्ग गरेको पाइएकोले अनाधिकृत जग्गा प्लटिङ्ग गर्नेलाई कार्बाहीको प्रकृया अगाडि सारेको हो । उपत्यका विकास प्राधिकरणले भक्तपुरमा १४ वटा स्थानमा प्लटिङ्ग गर्ने अनुमति दिएको छ । कतिपय अनुमति पाएका प्लटिङ्ग पनि मापदण्ड पुरा नगरेको हुदाँ प्लटिङ्गको जग्गा नकिन्न उपत्यका […]